Clip vidéo

Crédits

INTERPRÉTATION
Phiroj Shyangden
Phiroj Shyangden
Interprète
COMPOSITION ET PAROLES
Phiroj Shyangden
Phiroj Shyangden
Paroles/Composition
PRODUCTION ET INGÉNIERIE
Music Nepal
Music Nepal
Production

Paroles

गुराँसै फूल्यो वनैमा मेरो मन झुल्यो तिम्रो मनैमा गुराँसै फूल्यो वनैमा मेरो मन झुल्यो तिम्रो मनैमा गुराँसै फूल्यो वनैमा मेरो मन झुल्यो तिम्रो मनैमा माया बिरानो हो, बिरानो भएरै गो माया बिरानो हो, बिरानो भएरै गो अब झुटो नभनेर माया साटेकै हो अब झुटो नभनेर माया साटेकै हो गुराँसै फूल्यो (गुराँसै फूल्यो) वनैमा (वनैमा) मेरो मन झुल्यो तिम्रो मनैमा वा हो, नि बा वा, हो, नि बा गुराँसै फूल्यो (गुराँसै फूल्यो) वनैमा (वनैमा) मेरो मन झुल्यो तिम्रो मनैमा वा हो, नि बा वा, हो, नि बा तिम्रो मुटुमा म धड्केर बसेकै हो तिम्रो मुटुमा म धड्केर बसेकै हो तिम्रो मनमा कतिखेर आएर बसेकै हो तिम्रो मनमा कतिखेर आएर बसेकै हो गुराँसै फूल्यो (गुराँसै फूल्यो) वनैमा (वनैमा) मेरो मन झुल्यो तिम्रो मनैमा वा हो, नि बा वा, हो, नि बा गुराँसै फूल्यो (गुराँसै फूल्यो) वनैमा (वनैमा) मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मनैमा, तिम्रो मनैमा, तिम्रो मनैमा
Writer(s): Adrian Pradhan Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out