Paroles

तिम्रो मायाले बाधेर राख। मेरो सिरानी होस तिम्रो काख। तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख जान न देउ मलाइ अब टाढा माया यो होस अझै अझै गाढा तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख। मन मेरो तिमी बाट टाढा न जावोस मन मेरो तिमी बाट टाढा न जावोस आधी हुरि सम्बन्ध मा कहिले न आवोस। आधी हुरि सम्बन्ध मा कहिले न आवोस। तिम्रो मुटु मै थुनेर राख मेरो सिरानी होस तिम्रो काख समय हो उस्तै हुन्न बद्ली रहन्छ समय हो उस्तै हुन्न बद्ली रहन्छ तर मलाइ सधै भरी तिम्रै हुन मन छ तर मलाइ सधै भरी तिम्रै हुन मन छ तिम्रो जादु मै भुलाइ राख मेरो सिरानी होस तिम्रो काख तिम्रो मायाले बाधेर राख। मेरो सिरानी होस तिम्रो काख। तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख
Writer(s): Birat Kadariya Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out