Paroles

A-A-A-Almoda लहै (funtastic, funtastic) लहै (wonderful, wonderful) लहै Funtastic, wonderful हुने थियो life मेरो मनको तालैमा हाने तिमीले dive (लहै) Funtastic, wonderful हुने थियो life मेरो मनको तालैमा हाने तिमीले dive Funtastic, wonderful हुने थियो life मेरो मनको तालैमा हाने तिमीले dive एक्लो जीवनको problem भुलेर एक्लो जीवनको problem भुलेर हे, आऊ नाचौँ, पातली, झमझमी रुझेर पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!) पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउजूलाई मनपर्यो Funtastic, funtastic Wonderful, wonderful हुने थियो life (लहै) लहै लहै Elastic जस्तै तन्किने मेरो life मेरो मनको तालैमा नहाने तिमीले dive (लहै) Elastic जस्तै तन्किने मेरो life मेरो मनको तालैमा नहाने तिमीले dive Elastic जस्तै तन्किने मेरो life मेरो मनको तालैमा नहाने तिमीले dive राखौँला Facebook मा selfie खिचेर राखौँला Facebook मा selfie खिचेर हे, आऊ नाचौँ, पातली, झमझमी रुझेर पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!) पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!) Funtastic, funtastic Wonderful, wonderful हुने थियो life (लहै) लहै लहै Happy, happy, तिमी भए happy Happy, happy, म पनि happy Happy, happy, तिमी भए happy Happy, happy, म पनि happy Happy, happy, तिमी भए happy Happy, happy, म पनि happy Happy (happy), happy (happy), तिमी भए happy (तिमी भए happy) Happy (happy), happy (happy), म पनि happy (एक, दुई, तीन, चार) पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!) पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, ओहोइ) पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, आयो!) पानी पर्यो, असिना झर्यो दाइको रुमाल भाउजूलाई मनपर्यो (ओहोइ, ओहोइ, ओहोइ, ओहोइ) हुने थियो life...
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out