Clip vidéo

Lajjawati Jhar (feat. Ashmita Adhikari)
Regarder le vidéoclip de {trackName} par {artistName}

Crédits

COMPOSITION ET PAROLES
Mahesh Kafle
Mahesh Kafle
Paroles/Composition

Paroles

लजावती झारजस्तै लजाउछौ खै कसरी यो सिउदो सजाउछौ? अल्लि वर आउ अल्लि वर आउ, माया, बस मेरै छेउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ अल्लि वर आउ, माया, बस मेरै छेउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ आगोमा घिउ हालेझै भै हाल्छु तिम्रो छेउमा पग्लिदै गै हाल्छु खै कसरी आउ? खै कसरी आउ, माया, भन तिम्रो छेउ लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ खै कसरी आउ, माया, भन तिम्रो छेउ लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ Mm, बुझ्नु पर्छ मनको कुरा केही नबोलेनी पढ्नु पर्छ आँखाहरू मुखै नखोलेनी अँधेरीमा जान सक्छु त्रिशुलीको तिरमा तर तिम्रो सामु मुटु हुन्न कहिले थिरमा फुलै दिए कानैमा सिउरिन्छौ हात समाउदा लजाउदै निउरिन्छौ अल्लि वर आउ अल्लि वर आउ, माया, बस मेरै छेउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ अल्लि वर आउ, माया, बस मेरै छेउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ देखेपछि जुन झै त्यो मुहार पसिनाले ज्यान भिज्छ नुहार खै कसरी आउ? खै कसरी आउ, माया, भन तिम्रो छेउ लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ खै कसरी आउ, माया, भन तिम्रो छेउ लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ मनको कुुरा मनमै राखे ढिलो हुन सक्छ पछि फेरी पछुताउदै त्यो मन रुन सक्छ कति कोरे तिम्रो लागी कविता र गीत भन्न मात्रै नसक्या हो मैले तिमी सित फुलेको फुल अर्कैले टिप्ला है सम्झनामै जिन्दगी बित्ला है अल्लि वर आउ अल्लि वर आउ माया बस मेरै छेउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ अल्लि वर आउ माया बस मेरै छेउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ जुगै जाने पिरती लाउला बैना रुमाल देउ लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ
Writer(s): Mahesh Kafle Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out