Clip vidéo

Clip vidéo

Crédits

INTERPRÉTATION
Sugam Pokharel
Sugam Pokharel
Interprète
COMPOSITION ET PAROLES
Sugam Pokharel
Sugam Pokharel
Paroles/Composition

Paroles

यो पल कहिल्यै नबितोस्
यो साथ कहिल्यै नछुटोस्
यो पल कहिल्यै नबितोस्
यो साथ कहिल्यै नछुटोस्
रहूँ सधैँभरि हामी यसरी नै
सजाऊँ संसार मिलेर हामी दुई
के थाहा भविष्यमा के पो लेख्या छ?
आज त सँगै छौँ (सँगै छौँ), भोलि कसले देख्या छ र?
त्यसैले आऊ, आजको साँझ हामी मिलेर बाचौँ
हाँसौँ अनि हँसाउँदै यो वाचा बाँधौँ
हाम्रो प्रेम सधैँ रहिरहनेछ
युगौँयुगसम्म चलिरहनेछ
यो साँझ कहिल्यै नढलोस्
यो रात कहिल्यै नपरोस्
यो साँझ कहिल्यै नढलोस्
यो रात कहिल्यै नपरोस्
रहूँ सधैँभरि हामी यसरी नै
सजाऊँ संसार मिलेर हामी दुई
के थाहा भविष्यमा के पो लेख्या छ?
आज त सँगै छौँ (सँगै छौँ), भोलि कसले देख्या छ र?
त्यसैले आऊ, आजको साँझ हामी मिलेर बाचौँ
हाँसौँ अनि हँसाउँदै यो वाचा बाँधौँ
हाम्रो प्रेम सधैँ रहिरहनेछ
युगौँयुगसम्म चलिरहनेछ
के थाहा भविष्यमा के पो लेख्या छ?
आज त सँगै छौँ (सँगै छौँ), भोलि कसले देख्या छ र?
त्यसैले आऊ, आजको साँझ हामी मिलेर बाचौँ
हाँसौँ अनि हँसाउँदै यो वाचा बाँधौँ
हाम्रो प्रेम सधैँ रहिरहनेछ
युगौँयुगसम्म चलिरहनेछ
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out

Loading...