album cover
Goppey ii
25
Hip-Hop/Rap
Goppey ii est sorti le 5 décembre 2020 par Yodda dans le cadre de l'album Goppey
album cover
AlbumGoppey
Date de sortie5 décembre 2020
LabelYodda
LanguageHindi
Qualité mélodique
Acoustique
Valence
Dansabilité
Énergie
BPM76

Clip vidéo

Clip vidéo

Crédits

COMPOSITION ET PAROLES
Shanam Gurung
Shanam Gurung
Paroles/Composition
PRODUCTION ET INGÉNIERIE
Yodda
Yodda
Production
LIL Rock Look
LIL Rock Look
Ingénierie

Paroles

Yeah, yeah, yeah!
गर्छु मित्रतामा अन्धविश्वास
इमान्दारीमा नै चल्छ यो हात
चाहन्छु हेर्न सबको विकास
तर मेरो विश्वास तोड्नेहरूको म गर्छु हिसाब
मेरो विश्वासघात गर्नेहरूको नाम याद छ
छाड्दिनँ बदला म नगरि प्रयाप्त
इमान्दारीलाई व्यापारसँग मिसाछ
तैँले जति घात गरिस् तँ आफैलाई थाहा छ
Yeah! तर पनि भन्थेँ, "It's okay (yeah, yeah)
नयाँ opportunity लाई सोच दे", yeah
फुटिसकेको रिसलाई म रोक्थेँ
किनभने प्रायः सबै कुरा गोप्य, yeah
जब छाया बनी बनिराथ्यौ बोझ
त्यो बेला साथ दिने कोही थिएन अफसोस
म हराएको थिएँ, गर्दै थिएँ खोज
अब फेरि पाउँछु साथ जब निको हुन्छ चोट
Bro, तँ जाली-जाली (जाली-जाली)
मेरो विश्वास जितिस् तैँले, ताली-ताली
कति हिँड्छस् नभाको इज्जत फाली-फाली
मेरो pocket change तेरो बैँकमा भारी-भारी
हो, दुःखमा बिताएका रात
म दामी हुनुमा केही लुकाएछैन राज
मैले गर्ने काम मेरो शरीरलाई अपराध
Rap भन्नै नआउनेहरूसँग नदाँज
Did it for the passion, now I do it for the guap
Nobody bro, bro
यो music मा अबदेखि Yodda नि छैन यहाँ सोझो (सोझो)
थिएँ म लोकतो जुन बन्दैन पानीमा मिसाए नि कोदो (कोदो)
अझै छु भोको, पार्नु छ पैसाले खल्तीलाई मोटो
यो प्रगति हेर्न जाने मान्छेहरूको सोच हो (सोच हो)
अब मेरो शत्रुहरूलाई
ओइ तँ, पाखे, Camper, साँपे
फकिन्न प्रशंसाले, बद्लिन्न सम्पदाले, yeah
भविष्यले अँगाल्छ यदि ध्यान दिए वर्तमानले
बनेको हारले स्तर अति नै माथि छ, सोच्नलाई तँ जस्तो बारे (बारे)
म अझै नि त्यस्तै छु मैले जहाँ देखि पाइला सारेँ (सारेँ)
केवल बढेको भाउ र सुरुवात गरेको ठाउँ
म जहाँ नि जान्छु, पाउँछु शत्रु नै शत्रु around
Yeah! मलाई जति तल झारे नि I am a bouncer, yeah
हामी हारहरूसँग नडराऊँ, yeah
म मरे पनि जीवित रहोस् मेरो नाउँ (नाउँ)
मेरो गीतहरूले शत्रु सताउन्
Yeah, what goes around comes around, comes around
Yeah, भुकिराख् अझै लुटिराख्, जाग्दै छ बदलाको भाव (बदलाको भाव)
What goes around comes around
Yeah, भुकिराख् अझै लुटिराख्, जाग्दै छ बदलाको भाव (बदलाको भाव)
Goes around, comes around
Written by: Shanam Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...