Crédits
INTERPRÉTATION
Bishnu Chemjong
Voix principales
COMPOSITION ET PAROLES
Hemanta Rana
Composition
Paroles
माया लाग्दैन अब तिम्रो भनी
ढाँटूँ कसरी आफ्नै मुटुलाई पनि?
माया लाग्दैन अब तिम्रो भनी
ढाँटूँ कसरी आफ्नै मुटुलाई पनि?
त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
यो आँसु छल्कियोस् बरु तिमीसँगै हुँदा
त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
यो आँसु छल्कियोस् बरु तिमीसँगै हुँदा
जति दुखे नि यो मायाको घाउ दुख्यो भन्दिन म
आऊ, चलाऊ
बिर्सन सकूँ त्यो कथा बिरानो
म भुल्न सकूँ त्यो व्यथा पुरानो
मलाई कतै पर लैजाऊ
मायाको सुगन्धले सजाऊ
समय निकै कोमल थियो
छिनमै कठोर बनिदियो
अब नजाने गरी आऊ
नछुट्ने गरी हात समाऊ
Written by: Hemanta Rana

