Crédits

INTERPRÉTATION
The Axe Band
The Axe Band
Interprète
COMPOSITION ET PAROLES
The Axe Band
The Axe Band
Composition

Paroles

पल्लो डाँडामा बसेकी कान्छी
नजिस्काऊ मलाई, म त परदेशी मान्छे
पल्लो डाँडामा बसेकी कान्छी
नजिस्काऊ मलाई, म त परदेशी मान्छे
भोलि फर्की आउँछु कि आउँदिन, तिमीलाई लैजान पाउँदिन

माया है बस्ला दुई दिनको, जीवनको टुङ्गो पाउँदिन

"नाउँ के हो? गाउँ कता?"
नाउँ के हो, गाउँ कता नसोध मेरो, अल्झेला पिरती
छुटाउन फेरि मुस्किलै पर्ला बसेको पिरती

हुर्केको जोबन
हुर्केको जोबन खेर है जाला पर्खिँदा हामीलाई
आज छौँ यहाँ, भोलि हो कहाँ, कहाँ लानु तिमीलाई?

(म त परदेशी मान्छे) जीवनको टुङ्गो पाउँदिन

Written by: The Axe, The Axe Band
instagramSharePathic_arrow_out

Loading...