Titres similaires
Crédits
INTERPRÉTATION
VTEN
Interprète
COMPOSITION ET PAROLES
Bluesss
Composition
Suraj Shahi
Composition
Paroles
ल, ल, ल, ल
(Woo, woo, woo, hoo) ल, ल, ल, ल (huh)
ल, ल
ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (ooh)
Uh, ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा
Uh, म र तँमा के नै फरक छ र? जब हामी एउटै बोटको फूल
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
What's up? (Yeah) Lil' Buddha on the mic (ल, ल, ल, ल, ल, ल)
हिँडीराछु म यहाँ नयाँ सोच लिइ (Skrt)
केहि गर्ने आश ज्ञानको खोजी (Lil' Buddha)
म छु गहिरो ध्यानमा (what?) म हुँ जोगी (no)
खाली नहोस् मेरो गोजी (सही)
तर सपना सबै सपना नै हो कि?
सोचि बसदिन अब (yeah, yeah, yeah)
सुन्दिन कचकच म कसैको
लाग्दैन डर, के छ र मसँग लफ्ङगा?
पारामा हल्लेर, डाडाँमा बसेर टोप, ayy, सल्काउछु म
गरिराछु आज केटाहरूसँग मोज
तर होस्, यो सब केहि काम छैन
चाइराछ मलाइ त अटकटे हजारको नोट (yeah, yeah) तर दाम छैन
त्यसैले म बनाइराछु याहा टन्न गाठ पैसो कमाउने
सोच नशाको विषयमा, bro
तिमीलाइ नि थाहा छ म को
Lil' Buddha smoking that po'
Good times whenever I'm up in the zone, yo
कता गयो सकार कसैलाइ थाहा छैन
सबले बाल दिन्छ, तर बाल छैन
Came with the vibe 'cause it's been a while
Me and V. chillin' in Nepal
ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा (Ooh)
Uh, ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा
Uh, म र तँमा के नै फरक छ र? जब हामी एउटै बोटको फूल
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
भन्न छोद्डे मुजी, "ल, ल"
बोरू सुरु गरी हाल न त (skrrt, oh-oh-oh)
किनकी जोल्ले नि आँटे नि हुने यो काम यो सबले गर्न सक्छ (oh-oh-oh)
अब छटपटाएर हुदैन चट्ट लाएर मन देखि चाहेर गर्न (oh-oh-oh)
मर्दलाइ लाग्दैन सर्म (याद राख्)
Hip-Hop नै हो मेरो धर्म
आको म गर्न, गर्छु म कर्म
Ayy, VTEN, Lil' Buddha and Bluesss (याद राख्) so fuckin' cool
We here to school (ayy, yeah, yeah)
यो मेरो जोसजागर मसँगै छ
Lil' Buddha गहिरो तपस्यामा (brrrt)
तर मुजी मलाइ केहि बाल छैन (ayy)
सिमसिमे पानी म फन्नन (सहि हो)
This one's for anybody strugglin', anybody sufferin'
Anybody who wanna win
Anybody who's a nobody, but wanna be somebody
Then you gotta keep hustlin'
त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्)
Go get whatever you deserve (yes)
Last night I talked to the universe (yes, I did)
She told me I'm the one (huh)
Yes, I'm the chosen one (haha)
ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा (ooh)
Uh, ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा
Uh, म र तँमा के नै फरक छ र? जब हामी एउटै बोटको फूल
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
Lyrics powered by www.musixmatch.com