album cover
Prayas
15
Rock
Prayas est sorti le 20 novembre 2024 par Oiii dans le cadre de l'album Prayas - Single
album cover
Date de sortie20 novembre 2024
LabelOiii
LangueEnglish
Qualité mélodique
Acoustique
Valence
Dansabilité
Énergie
BPM179

Clip vidéo

Clip vidéo

Crédits

COMPOSITION ET PAROLES
Asmin Ghale
Asmin Ghale
Composition
Aditya Chaudhary
Aditya Chaudhary
Composition
Arjun Shrestha
Arjun Shrestha
Composition
Ratna Tara Lama
Ratna Tara Lama
Paroles

Paroles

नैरश्यता नै जीवन बन्यो थाहा छैन यो
किन भयो सुखनुभुती त स्वप्न भो
ब्यथा त अब मेरो बानी भो
माया मैले नबुझेको हैन
तर मेरो मायाको उपहास भो
अब त लाग्छ मेरो जीवन
केही हैन मात्र आशु भो
नैरश्यता नै जीवन बन्यो थाहा छैन यो
किन भयो सुखनुभुती त स्वप्न भो
ब्यथा त अब मेरो बानी भो
प्रयास मेरो सारा ब्यर्थ भो
विश्वाश मैले जित्न सकिन
अब त लाग्छ आशा गर्नु
मेरो जीवनको ठुलो भूल भो
अब त लाग्छ आशा गर्नु
मेरो जीवनको ठुलो भूल भो
साथ मैले नचाहेको हैन
तर तिम्रो साथ कमजोर थियो
अब त लाग्छ मेरो यो बाटो
भयो सुनशान अनि म चाँही एक्लो
नैरश्यता नै जीवन बन्यो थाहा छैन यो
किन भयो सुखनुभुती त स्वप्न भो
ब्यथा त अब मेरो बानी भो
प्रयास मेरो सारा ब्यर्थ भो
विश्वाश मैले जित्न सकिन
अब त लाग्छ आशा गर्नु
मेरो जीवनको ठुलो भूल भो
नैरश्यता नै जीवन बन्यो थाहा छैन यो
किन भयो सुखनुभुती त स्वप्न भो
ब्यथा त अब मेरो बानी भो
प्रयास मेरो सारा ब्यर्थ भो
विश्वाश मैले जित्न सकिन
अब त लाग्छ आशा गर्नु
मेरो जीवनको ठुलो भूल भो
Written by: Aditya Chaudhary, Arjun Shrestha, Asmin Ghale, Ratna Tara Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...