गाने

तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी? तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी? सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ ऐना जस्तो तिम्रो मुटु, सबैको रूप देख्ने ऐना जस्तो तिम्रो मुटु, सबैको रूप देख्ने शङ्का लाग्छ तिमीमा धेरै, कसरी हो मेट्ने? या त तिमी चाँडै मेरो हुनुपर्छ या त तिमी चाँडै अरूकै हुनुपर्छ शङ्कैशङ्कामा यो जिन्दगी म धानूँ कसरी? म धानूँ कसरी? सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?
Writer(s): Yash Kumar Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out