म्यूज़िक वीडियो

Mongolian Heart | Raju Lama | Sayad Timro Batoma | Nepali Pop Song | Superhit Nepali Song
{artistName} द्वारा {trackName} संगीत वीडियो देखें

क्रेडिट्स

PERFORMING ARTISTS
Raju Lama
Raju Lama
Lead Vocals
Mongolian Heart
Mongolian Heart
Performer
COMPOSITION & LYRICS
Mongolian Heart
Mongolian Heart
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

गाने

शायद तिम्रो बाटोमा मेरो पाइला नहोला शायद तिम्रो आँखामा सपना मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिलेकाहीँ रुनेछौ, कहिलेकाहीँ रुनेछौ शायद तिम्रो बाटोमा... कति दिन बिते, कति रात हराए तर तिमी आएनौ कति दिन बिते, कति रात हराए तर तिमी आएनौ अन्धकार तिम्रो जीवनमा ज्योति मेरो नहोला उदास तिम्रो जीवनमा मुस्कान मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिलेकाहीँ रुनेछौ, कहिलेकाहीँ रुनेछौ शायद तिम्रो बाटोमा... कति सपनाहरू यहाँ देखेँ मैले तर तिमी आएनौ कति सपनाहरू यहाँ देखेँ मैले तर तिमी आएनौ चञ्चल तिम्रो जीवनमा यौवन मेरो नहोला सुन्दर तिम्रो जीवनमा सुन्दरता मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिलेकाहीँ रुनेछौ, कहिलेकाहीँ रुनेछौ शायद तिम्रो बाटोमा मेरो पाइला नहोला शायद तिम्रो आँखामा सपना मेरो नहोला तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा) कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा) कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा) कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा) कहिलेकाहीँ रुनेछौ (शायद तिम्रो बाटोमा)
Writer(s): Mangolian Heart Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out