गाने

छोडेर जाने मायाको आँखामा अझै चित्र छ देखाउनु बाहिर कसरी? जे हुनु यही मनभित्र छ एउटा मुटु तीन तालि तोडियो बिनासित्ति पिरती जोडियो चाइना-जापान चाइना-जापान, मलाई पिरती कहिल्यै फापेन चाइना-जापान, मलाई पिरती कहिल्यै फापेन हेर्नेलाई रमिता देखाइयो व्यर्थै मुटु रातदिन दुखाइयो चाइना-जापान, मलाई पिरती कहिल्यै फापेन चाइना-जापान, मलाई पिरती कहिल्यै फापेन (पिरती फापेन) चुँडिमा जाने धागो, हेर, नबाटिने रैछ मन र मुटु साटी दुःख नसाटिने रैछ आफ्नो यो मनलाई आफैसित नढाँटिने रैछ ख्याल र ख्यालमै जिन्दगानी नकाटिने रैछ आँखाबाट बगेका पानीलाई धन्यवाद छ छोडेर जानीलाई चाइना-जापान (चाइना-जापान), मलाई पिरती कहिल्यै फापेन चाइना-जापान (चाइना-जापान), मलाई पिरती कहिल्यै फापेन
Writer(s): Mahesh Kafle Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out