Video Musik

Dari

PERFORMING ARTISTS
Rajan Raj Siwakoti
Rajan Raj Siwakoti
Music Director
COMPOSITION & LYRICS
Binod Banjara
Binod Banjara
Lyrics
PRODUCTION & ENGINEERING
Rajan Raj Siwakoti
Rajan Raj Siwakoti
Producer

Lirik

तिमीले देको गलबन्दी चट्ट फुर्के धागो हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो भेटुँ भेटुँ, देखुँ देखुँ भेटुँ भेटुँ, देखुँ देखुँ, लौ मोहनी लाग्यो लाग्यो, लौ मोहनी लाग्यो हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो तिम्रै मात्र रुप देख्छु फूलको डालीडाली, हो तिम्रै याद आइरहन्छ यो मनमा खाली तिम्रै याद आइरहन्छ यो मनमा खाली हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो सिरीसिरी बतासमा तिम्रै बोली सुन्छु, हो त्यही बोलीमा लहरिंदै तिमीलाई छुन्छु त्यही बोलीमा लहरिंदै तिमीलाई छुन्छु हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो तिमीले देको गलबन्दी चट्ट फुर्के धागो भेटुँ भेटुँ, देखुँ देखुँ भेटुँ भेटुँ, देखुँ देखुँ, लौ मोहनी लाग्यो लाग्यो, लौ मोहनी लाग्यो हे, तिमीले देको गलबन्दी चट्ट फुर्के धागो
Writer(s): Rajan Raj Siwakoti Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out