Dari
PERFORMING ARTISTS
Oasis Thapa
Performer
Kelsang Shrestha
Performer
Saswot Shrestha
Performer
Garage Music
Performer
COMPOSITION & LYRICS
Oasis Thapa
Songwriter
Kelsang Shrestha
Songwriter
Saswot Shrestha
Songwriter
PRODUCTION & ENGINEERING
Saswot Shrestha
Producer
Lirik
ए
Ooh-whoa, yeah
ए (ला-ला, ला-ला-ला)
अलिकति समय सापटी लेऊ न है मलाई
भरेर माया मेरो चुकाउँला नि तिमीलाई (तिमीलाई, तिमीलाई)
नचाहिए माया मेरो, समय बिताउँला तिमीसँगै (सँगै, सँगै)
थोरै भए नि पुग्छ, धेरै चाहिएन मलाई (मलाई)
फूलको थुँगामाझ सजाई राखुँला तिमीलाई (hmm)
तर नचाहिए माया मेरो, समय बिताउँला तिमीसँगै (सँगै, सँगै)
सकिन तिमीबाट लुकाउन उत्तेजना
थालिसक्यो देखिन
रहस्य मेरो मुटुको सुनाउँला तिमीलाई
कुनै दिन खुसुक्क
ख्यालठट्टा मात्रै हो कि, छिनछिनमा जिस्काउँछौ मलाई
मनको बानी हो कि, आशामा बस्नेछु तिम्रै
समय थोरै भए के भो? अल्झी बसौँला तिमीसँगै
चोरिसकेको चित्त, खेल-खेलमै माया बस्ला है (माया बस्ला है, माया)
व्यक्त गर्न चाहेमा नजिस्काईकन भन मलाई
समय थोरै भए के भो? अल्झी बसौँला तिमीसँगै
सकिन तिमीबाट लुकाउन उत्तेजना
थालिसक्यो देखिन
रहस्य मेरो मुटुको सुनाउँला तिमीलाई
कुनै दिन खुसुक्क
Written by: Kelsang Shrestha, Oasis Thapa, Saswot Shrestha