Video Musik

VTEN - Laure Ko Fashion ( Prod. @BeatsByHype )
Tonton video musik {trackName} dari {artistName}

Dari

PERFORMING ARTISTS
VTEN
VTEN
Performer
COMPOSITION & LYRICS
Suraj Sagar Thapaliya
Suraj Sagar Thapaliya
Composer
PRODUCTION & ENGINEERING
BeatsByHype
BeatsByHype
Producer

Lirik

ऐ, लाहुरे दाइ के हो कान्छी? लाहुरे fashion कस्तो रे? आ, त्यसता जाबा हाँहाँ, ल भनुँ त? ल-ल लाहुरेको, रेलीमै, fashion नै राम्रो रातो रुमाल, बेलीमै, खुकुरी भिरेको लाहुरेको, रेलीमै, fashion नै राम्रो रातो रुमाल, बेलीमै, खुकुरी, खुकुरी, खुकुरी— लाहुरीनी मसँग मस्क्क मस्किँदै, टस्क्क बसिदिँदै छेउमा स्याउ जस्तो गाला र सुन्तला ओठमा टोकेर मोई खान देउन तिमीलाई भेट्न भनेर आइपुगे पल्टनबाट म गाउँमा उध्रेको चोली लगाएर मेरो यो काखैमै बस न, आउन अलि यता-यता (लाउरेको, यता-यता), आउन यता-यता (यता-यता) म हुँ तिम्रो लाहुरे (तिम्रो लाहुरे), म हुँ तिम्रो केटा (तिम्रो केटा) आउन यता-यता (लाहुरेको, यता-यता), अलि यता-यता (यता-यता) मेरो काखैमा बस न (काखैमा बस न), आउन यता-यता, च्यइट-च्यइट पतलो कम्मर मेलेको body, देख्दै छु अपसरा धर्तीमा पनि मोटरमा चढि सन-न-न घुमैला हामी सिन्धुलीगढी तिम्रो नै त्सविर हेरेर बस्छु म; हग्दा, मुत्दा, चर्पीमा पनि (चर्पीमा पनि) Yeah, (लाहुरेको) भइराछु झ्याप हान्दिन rap, आज चाही दोहोरी सुन यो तिम्रो लोभ लाग्दो जवानीले मलाई लाग्यो मोहनी टुना (ऐ, हो र?) तिमी छौ साथ लाग्दैन लाज, हाल्का फोहोरी छु म लौ, तान्दिन मन लाग्यो मलाई त तिम्रो त्यो उध्रेको चोलीको टुना ऐ, कान्छी, सुन-सुन (सुन-सुन), ऐ, कान्छी, सुन-सुन (सुन-सुन) म हुँ तिम्रो लाहुरे (तिम्रो लाहुरे), तिम्रो सोल्टा हु म (सोल्टा हु म) आउन यता-यता (यता-यता), आली यता-यता (यता-यता) मेरो काखैमा बस न (बस न), आउन यता-यता, च्यइट-च्यइट लाहुरेको... च्यइट-च्यइट (ल है) रातो रुमाल, रेलीमै, खुकुरी भिरेको
Writer(s): Suraj Thapaliya Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out