Dari

PERFORMING ARTISTS
ST MAN
ST MAN
Performer
Yung 22
Yung 22
Performer
LIL NORZZA
LIL NORZZA
Performer
COMPOSITION & LYRICS
Bomjan
Bomjan
Composer

Lirik

मेरो पनि सुरुवात काठमाडौँको गल्लीबाट
दश रुपियाँ निकलिन्थेन भुक्का मेरो खल्तीबाट
गीत कोर्न थालेँ आत्मविश्वासको शक्तिबाट
पैला सुन्ने कोही थिएन, अहिले लाखौँ दर्शक बढिराछ
(Yuh-yuh-yuh) अहिले लाखौँ दर्शक बढिराछ
(Ayy, KTM, yeah)
काठमाडौँ छिर्न अघि बैनी, आमा, बाउ छाडेँ
इष्टमित्र आफ्नो भन्ने सबैजना भाउ खाने
काठमाडौँमा भौँतारेँ, समाजले मलाई बहुला रे
घरमा कसले कुरा लाइदियो, छोरा ट्यापे गीत गाउँछ रे (yeah)
छोरा ट्यापे गीत गाउँछ रे, yeah, yeah, yeah, yeah, yeah
ठूलो सपना बोकी हिँडेको केटो सात डाँडा काटेर (सात डाँडा काटेर)
पैसा छ bank मा तर मनमा खुसी नै छैन
Famous त भएँ तर मनमा खुसी नै छैन
जिन्दगीलाई जिउन खोजिराछु म पनि
पढ्न-लेख्न पाइन, जान्याछैन 'क' पनि
भोको पेटमा देखिराथेँ ठूलो सपनी
अहिले आफ्नै record label, हाम्रो आफ्नै company (yeah)
अति नै छ यो
अति नै छ यो
जिन्दगी हैरान भो मलाई
साथी दुस्मन भो यहाँ
दुस्मन साथी भो यहाँ
विश्वास गर्नु म कसलाई?
सबैजना कुरा काट्दिने
माचिक्ने, के हो यस्तो? माचिक्ने, छाडा कुरा नि बोल्दिने
Yeah, हैन, हैन, हैन, हैन, हैन, हैन, दाइ
छोड्दे, भन्नेलाई भन्न दे
कुरा काट्नेलाई काट्न दे
समाचार छाप्नेलाई छाप्न दे
तर दुःखको भर्याङ्गमा चढेर आको यहाँ देख्दैन
जुवा नि खेल्दैन, मान्छेले टेर्दैन, बाटो चैँ फेर्दैन
मुसेको छोरालाई छेकेर छेक्दैन (ayy, yeah)
छेक, छेक, छेकेर छेक्दैन
मेरो पनि सुरुवात काठमाडौँको गल्लीबाट
दश रुपियाँ निकलिन्थेन भुक्का मेरो खल्तीबाट
गीत कोर्न थालेँ आत्मविश्वासको शक्तिबाट
पैला सुन्ने कोही थिएन, अहिले लाखौँ दर्शक बढिराछ
(Yuh-yuh-yuh) अहिले लाखौँ दर्शक बढिराछ
(Ayy, KTM, yeah)
काठमाडौँ छिर्न अघि बैनी, आमा, बाउ छाडेँ
इष्टमित्र आफ्नो भन्ने सबैजना भाउ खाने
काठमाडौँमा भौँतारेँ, समाजले मलाई बहुला रे
घरमा कसले कुरा लाइदियो, छोरा ट्यापे गीत गाउँछ रे (yeah)
छोरा ट्यापे गीत गाउँछ रे, yeah, yeah, yeah, yeah, yeah
सा-सा, नि-नि, ध-ध, प-प, म
ग-रे-सा, गे-रे-सा, ग-रे-सा, गे-रे-सा, ग
KTM City, मान्छेले मान्छे बेच्दिने
KTM City, धनीले गरिब हेप्दिने
KTM City, सडक बालक भोकै सुत्दिने
KTM City, जसले सक्यो त्यसले लुट्दिने
KTM City, यो कदे मुला चुरी
KTM City, चुङ्ला नाना आङा ग्लुसी
KTM City, एला खप्पर आरे ङोरी
KTM City, चोराम्बान मुला याम्बुरी
Yuh-yuh-yuh-yuh
Yuh-yuh-yuh-yuh
Yuh-yuh-yuh-yuh, yuh, yuh (KTM, KTM, KTM, KTM)
KTM City, K-KTM City, yeah
City KTM, KTM City, yeah
KTM City, KTM City, yeah
City KTM, KTM City, yeah
Written by: Bomjan, Bomjan Dai
instagramSharePathic_arrow_out

Loading...