Dari
PERFORMING ARTISTS
Swaroopraj Acharya
Lead Vocals
COMPOSITION & LYRICS
Alok Shree
Composer
Uttam Bhaukazi
Lyrics
Lirik
तिमीलाई मनका कुरा भन्नैपरेन
तिमीलाई मनका कुरा भन्नैपरेन
नराम्रा तिम्रा कुरा सुन्नैपरेन
जति सुनेँ तिम्रो बारेमा, धेरै कुरा खुल्नैपरेन
धेरै कुरा खुल्नैपरेन
तिमीलाई मनका कुरा भन्नैपरेन
लाग्थ्यो तिमीलाई सधैँ देख्दा मुस्कानभरि खुसी पाउँथेँ
लाग्थ्यो तिमीलाई सधैँ देख्दा मुस्कानभरि खुसी पाउँथेँ
लाजले आफै सर्माएर खुलदुलीमै माया लाउँथेँ
खुलदुलीमै माया लाउँथेँ
तिमीलाई मनका कुरा भन्नैपरेन
नबोलेरै धेरै कुरा दिनरात उसै काट्थेँ
नबोलेरै धेरै कुरा दिनरात उसै काट्थेँ
आँखा-आँखा जुधाएर ढुकढुकीमै माया साट्थेँ
ढुकढुकीमै माया साट्थेँ
तिमीलाई मनका कुरा भन्नैपरेन
तिमीलाई मनका कुरा भन्नैपरेन
नराम्रा तिम्रा कुरा सुन्नैपरेन
जति सुनेँ तिम्रो बारेमा धेरै कुरा खुल्नैपरेन
धेरै कुरा खुल्नैपरेन
तिमीलाई मनका कुरा भन्नैपरेन
Written by: Alok Shree, Uttam Bhaukazi

