album cover
Ae Hello
33
Pop
Ae Hello è stato pubblicato il 4 novembre 2015 da Karma Records come parte dell'album Ae Hello - Single
album cover
Data di uscita4 novembre 2015
EtichettaKarma Records
LinguaEnglish
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM184

Video musicale

Video musicale

Crediti

PERFORMING ARTISTS
Swoopna Suman
Swoopna Suman
Performer
COMPOSITION & LYRICS
Swoopna Suman
Swoopna Suman
Songwriter

Testi

ए, hello
के छ तिमीलाई? के गरी बसिराको छाै?
के भो तिम्राे आवाज? कि बिरामी भाको छाै?
रात बेर भइसक्यो, त्यही भएर होला कि
वरपर तिम्रो अरू कोही भएर होला, mmm
ए, hello
अघिनैकाे photo मा क्या राम्री देखेको
गफाडी नभन, मैले होइन ढाँटेको
निन्द्रा याे झन् हराउँछ, त्यसरी नहाँसिदेऊ
बरु मुटु गाँठो पारी तिमीसँग बाँधिदेऊ
सानु, तिम्रो बोली कति राम्रो सुनेको
अँध्यारोमा जस्तै उज्यालो जूनको
अँगालोमा तिमी भको सपना बुनेको
हेर मुटुभित्र, छाै कि मलाई थुनेको?
ए, hello
तिमी सुन, म बोल्दै जान्छु
ए, hello
तिमी बुझ, धेरै माया गर्छु
ए hello
तिमी सुन, म सुनाउँदै जान्छु
ए, hello
सधैँ साँचेर राख्नेछु यो पल
ए, hello
ढिला भइसक्यो, भोलि college जान्नाै के?
भोकायौ रे फेरि, समयमा खाना खान्नाै के?
मुटु मेरो साह्रै पोल्छ, आफ्नो ख्याल राखिदेऊ
आँसु तिम्राे बग्दा कहिले, मलाइ सम्झी हाँसिदेऊ
निन्द्रा नलागे म लोरी सुनाउँला
राजकुमार बनी सपनामा लिन आउँला
मेरो मनकाे रानी तिमीलाई नै बनाउँला
हात समाई तिम्रो सधैँ सँगै हिँडाैँला
ए, hello
तिमी सुन, म बोल्दै जान्छु
ए, hello
तिमी बुझ, धेरै माया गर्छु
ए, hello
तिमी सुन, म सुनाउँदै जान्छु
ए, hello
सधैँ साँचेर राख्नेछु यो पल
ए, hello
के छ तिमीलाई? के गरी बसिराको छाै?
Written by: Swoopna Suman
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...