Video musicale

Video musicale

Crediti

PERFORMING ARTISTS
Diwas Gurung
Diwas Gurung
Performer
COMPOSITION & LYRICS
Chusan Dukpa
Chusan Dukpa
Songwriter

Testi

असारै महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्थिन् है मैच्याङले रुँदै धरर
नौ डाँडा पारि छ कम्पनी शहर
बिछोडको बेलैमा
बिछोडको बेलैमा
मनै बराल्ने न्याहुलको बोली
मनै बराल्ने न्याहुलको बोली
यही बेला मैच्याङ के गर्दै होली
यही बेला मैच्याङ के गर्दै होली
पिंढीमा बसेर, केके कुरा सोच्दी हो
कहिले हाँस्दी हो, कहिले रुँदी हो
मलाई नै सम्झेर
मलाई नै सम्झेर
छङ्गछङ्गै बग्ने खहरे खोला
छङ्गछङ्गै बग्ने खहरे खोला
अब त छोरा कुद्ने भो होला
अब त छोरा कुद्ने भो होला
दिनभरि खेल्दो, मलाई नै भुल्दो हो
साँझ परेपछि आमालाई सोध्दो हो
खोई बाबा भनेर
खोई बाबा भनेर
असारै महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने
भन्थिन् है मैच्याङले रुँदै धरर
नौ डाँडा पारि छ कम्पनी शहर
बिछोडको बेलैमा
बिछोडको बेलैमा
हो बिछोडको बेलैमा
हो बिछोडको बेलैमा
Written by: Chusan Dukpa, Diwas Gurung
instagramSharePathic_arrow_out

Loading...