album cover
Pheri
album cover
Pheri è stato pubblicato il 10 febbraio 2017 da Indreni Cassette Center come parte dell'album Cob Web - Swing
10 febbraio 2017
EtichettaIndreni Cassette Center
BPM115
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Video musicale

Video musicale

Testi

फेरी
जिउन कहाँ पाइन्छ र
आज बिती गयो हेर
अनी
मर्नु पनी त पर्नेछ
भोली त आउँनेछ तर
डर लाग्छ
कती पल नै बाचिएला र?
सधै
रहरहरु बढिरहन्छ
धैर्य गर्ने सफल हुन्छ
यहाँ
संघर्षले बाटो मोड्छ
आखाँले सपना देख्छ
थाहाँ छैन
मेरो गन्तव्य कुन होला?
रोजेको कुरा सबै
पाउन साह्रै गाह्रो
चाहना मै बित्छ जीवन
सोच्दासोच्दै
जिउन भुल्छ कोही
फेरी
जिउन कहाँ पाइन्छ र
आज बिती गयो हेर
अनी
मर्नु पनी त पर्नेछ
भोली त आउँनेछ तर
डर लाग्छ
कती पल नै बाचिएला र?
रोजेको कुरा सबै
पाउन साह्रै गाह्रो
चाहना मै बित्छ जीवन
सोच्दासोच्दै
जिउन भुल्छ कोही
Written by: Cobweb, Dibesh Mulmi, Lochan Rijal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...