album cover
Aama
1372
Alternative
Aama è stato pubblicato il 22 aprile 2016 da NINE4 come parte dell'album Blue Figments - EP
album cover
Data di uscita22 aprile 2016
EtichettaNINE4
LanguageEnglish
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM146

Crediti

COMPOSITION & LYRICS
Sushant KC
Sushant KC
Songwriter
PRODUCTION & ENGINEERING
Rahul Prahan
Rahul Prahan
Producer

Testi

नौ-नौ महिना कोखमा राखी
तिम्ले भित्र्यायौ मलाई यो संसारमा बोकी
जति कठिन परिस्थिति आए पनि
तिम्ले हुन दिएनौ आमा केही पनि
तिम्रो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
आफ्नो काँधमा शिर राखी हल्लायौ सुताउन
"रोयो फेरि" भनी बिँउझियौ आधारातमा
हात समाई सिकायौ हिँड्न दौडिन
आज ठूलो भएँ, तर सक्दिन बिर्सन
त्यो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
हिजोआज मनमुटाव भए होला
कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
Written by: Sushant KC
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...