album cover
Bachau
album cover
Bachau è stato pubblicato il 23 settembre 2019 da Albatross Nepal come parte dell'album Bachau - Single
23 settembre 2019
EtichettaAlbatross Nepal
LinguaEnglish
BPM59
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Testi

के यही हो अस्तित्व मेरो? जिउन बाँकी नै थियो
कजाउन नसकेपछि इच्छा नि मर्दै गयो
कहिल्यै नभेटिने डरले आत्तिई चिच्च्याई बसेँ
अनि संसारलाई त्याग्ने विचारमा बौलाई मात्तिई हिँडेँ
के यही नै हो भाग्य मेरो? विश्वासै गर्न नि गाह्रो
नचाही अपनाए पनि, तिमीलाई गुमाए पनि
कहिल्यै नपाउने आशामा अरूमै तिमी खोजी बसेँ
कहिल्यै नपाउने आशामै तिमी ठानी अरू नै रोजेँ
बचाऊ मलाई, म आफैसँग बोलिरहेछु
बचाऊ, बचाऊ मलाई, म आफ्नै रचनामा भुलिरहेछु
बचाऊ, बचाऊ मलाई, म आफ्नै कल्पनामा डुबिरहेछु
बचाऊ, बचाऊ मलाई
बचाऊ मलाई, म आफैसँग बोलिरहेछु
बचाऊ, बचाऊ मलाई, म आफ्नै रचनामा भुलिरहेछु
बचाऊ, बचाऊ मलाई, म आफ्नै कल्पनामा डुबिरहेछु
बचाऊ, बचाऊ मलाई
Written by: Albatross, Shirish Dail
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...