album cover
Maya
44
Rock
Maya è stato pubblicato il 24 agosto 2020 da Mantra Band come parte dell'album Mantra 20th Anniversary Special Edition - Single
album cover
Data di uscita24 agosto 2020
EtichettaMantra Band
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM145

Video musicale

Video musicale

Crediti

PERFORMING ARTISTS
Mantra Band
Mantra Band
Lead Vocals
COMPOSITION & LYRICS
Mantra Band
Mantra Band
Songwriter

Testi

किन किन तिमी सोच्दा यो संसार रंगीन लाग्छ
किन किन तिमी देख्दा मन मेरो रमाउछ
बादल झैँ उडी तिमी मै म पुगे हुन्थ्यो
पवन भई तिमीलाई चुन पाए हुन्थ्यो
माया तिमीलाई लाउने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा…
किन किन तिमी हास्दा यो संसार उज्यालो लाग्छ
जब तिमी मलाई हेर्छौ मन मेरो अतालिन्छ
कालो तिम्रो केशमा लुक्न म पाए हुन्थ्यो
तिम्रो हृदयमा फूल बनि म फूले हुन्थ्यो
माया तिमीलाई लाउने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा…
यो हावा, यो झरी, यो आकाश, यो धर्ति
अझै आकर्षित लाग्यो
यी मायाका पलहरु, खुशीका लहरका
अन्तै नहोस भयो
यो हावा, यो झरी, यो आकाश, यो धर्ति
अझै आकर्षित लाग्यो
यी मायाका पलहरु, खुशीका लहरका
अन्तै नहोस भयो
माया तिमीलाई लाउने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा…
यो हृदय तिमीलाई दिने
चाहाना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा…
Written by: Mantra Band
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...