album cover
Maya
album cover
Maya è stato pubblicato il 28 maggio 2021 da Ashutosh KC come parte dell'album Maya - Single
28 maggio 2021
EtichettaAshutosh KC
BPM78
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Video musicale

Video musicale

Testi

But you don't look like Foeseal
थाहा छैन के हो यो
भावना अनौठो
के यही माया हो?
के यही माया हो?
माया होइन भने किन हेर्थेँ म तिमी तिर?
भए पनि मनका कुरा भन्न सक्थेँ र?
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
आएँ म त हेर तिम्रै रहरमा
भन कहाँ जाऊँ म?
बसूँ कि तिम्रै मनको घरमा
सबै भावना राखेर?
भावनाहरू त उडी जान्छ तिमीलाई हेरेर (तिमीलाई हेरेर)
राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर)
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
ओ-हो-हो-हो
फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ)
रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ? (राम्री देखिन्छ्यौ)
Hmm, एक्लै बसेर मुस्कुराउनु हो माया
तिमीलाई हेरेर रमाउनु हो माया
बरालिने मन त हो
यादले जीवन सजाउनु हो माया
Written by: Ashutosh KC
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...