album cover
Tyaag
album cover
Tyaag è stato pubblicato il 25 dicembre 2021 da The Elements, under exclusive license to Garage Entertainment come parte dell'album Urja - EP
25 dicembre 2021
EtichettaThe Elements, under exclusive license to Garage Entertainment
BPM61
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Testi

साँझ बढ्यो, याद पनि
हावा चिसो, मन पनि
भेट न भेट तिमी आधाबाटो, म आउँछु आधी
अप्ठेरा वेग नि कट्छ, के हो र हाम्रो दूरी?
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
हात बढाऊ, तिमी र म हामी बनौँ
आड बन कठोरतामा
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
त्यागिदिने भए मिल्थ्यो होला
Written by: Ishan Raj Onta
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...