album cover
Tadhiera
album cover
Tadhiera è stato pubblicato il 11 febbraio 2022 da Blue Hour Music come parte dell'album Tangled in You
11 febbraio 2022
EtichettaBlue Hour Music
BPM50
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Testi

सागर पारीको, माया हाम्रो
बाध्यता जीवनमा, आउँदै गर्छन्
केही पललाई त हो, टाढा भाको
बाधा संसारमा, आउँदै गर्छन्
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
सपनामा डुबेर, तिम्रो स्पर्श महसुस गर्छ
सम्झनामा लुकेर, रातदिन बिताउँछु
तिम्रो आवाज सुनेर, मन मेरो हर्ष विभोर भो
तिम्रो आँखाका चम्किला, प्रकाशको म बिन्ती गर्छु
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
रोकेर राखौंला धड्कन मेरो
तिमीलाई सुम्पिन तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ
भोलिलाई पर्खिदै
रोकेर राखौंला धड्कन मेरो
तिमीलाई सुम्पिन तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ
आज त काटौँला
ब्युँझिदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अंगालोको
टाढा छौं तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
Written by: Chuck Leah, Evan Bakke, Palden T Sherpa, Wangden Sherpa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...