album cover
Yatra
album cover
Yatra è stato pubblicato il 16 gennaio 2020 da Trap Nepal come parte dell'album Superstar
16 gennaio 2020
EtichettaTrap Nepal
BPM92
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Video musicale

Video musicale

Testi

Yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah
Yeah, ayy
Whoa-oh, यात्रा म गरिराछु (Ayy), होजो देखि आज सम्म (Yeah, yeah)
आँखा बन्द गरि बस्न मन छ आन्नदमा (Ayy)
Yeah, ayy, ayy
Whoa-oh, एक्लै म लडीराछु (किन) धेरै चोटी हार पनि खाछु
हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy)
Yeah, yeah
म याद गरिराछु मरो पुरानो दिनहरू (Yeah)
सम्झना आउछ म मेरो केटाहरूलाई miss गर्छु
खै कहाँ गयो त्यो रण्डी chicks हरू? (Yeah)
तर मुजी मलाई पनि बाल म त chill मा छु (Yeah)
आफ्नै तालमा बसेर हराइराछु (Ayy, ayy)
आफ्नतको लागि म पराई भाछु (किन)
राम्रो गर्न खोज्छु अन्तय सजाय पाउन्छु (Ayy, ayy)
त्यसैले उपार ठानेर मनमा सजाइराछु, yeah (किन)
दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा (Yeah, yeah, yeah)
Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
Whoa-oh, यात्रा म गरिराछु (Ayy), होजो देखि आज सम्म
आँखा बन्द गरि बस्न मन छ आन्नदमा (Yeah)
Yeah, ayy, ayy
Whoa-oh, एक्लै म लडीराछु धेरै चोटी हार पनि खाछु (Yo)
हारे पनि दुःख गरिराछु म (Ayy, ayy, ayy, ayy, ahh)
Yeah, सब जनालाई message
मेरो केटाहरूलाई, मेरो म्याचिक्ने केटीहरूलाई
म्याचिक्ने, सब म्याचिक्नेहरूलाई, म म्याचिक्नेलाई पनि, yeah
सानो छ परिवार छैन केही खाश कुरा
आफ्नो पारा देख्दा म आफैलाई लाज लाग्छ
बेरोजगारी बाऊ, छोरा कै आस गर्छ
छोरोलाई बाल छैन जहिले charge मा छ (Ayy)
गाँजा ताँन्दै बस्दै गर्छु म रात काट्न (Yeah)
भा छैन प्रगती त्यसतै छ हाल खबर (Yeah)
घर छोडी हिँड्या भयो सात-आठ वर्ष
बिर्सेछु परिवार साथीभाई, माँ कसम्म
गर्दैन बाल मतलव यहाँ सब जना आफ्नै तालमा छ
त्यसैले होला मुजी मलाई पनि बाल छैन
म जिद्दी भाछु, पहिला भन्दा झन बिग्रीराछु
दुनिया छोडेर म आफ्नै तालमा हिँडीराछु
Yeah, यस्तै हो मेरो life म के गरुँ? (के गरुँ?)
म पनि दुःख गरि पेट भर्छु (Oh, oh)
लाग्छ सबैसंग भेट गरुम, yeah, खै अब के गरुँ?
केटाहरूलाई हिजो भेटेको थिए (Ah)
भन्दै थियो अस्ती मलाई ठमेलमा देखेको रे
प्राय म हुन्छु आफ्नै धुनमा, आफ्नै तालमा बाँच्दै छु म (Yeah)
तिमीहरूको मनमा के हुन्छ त्यो मलाई थाहा नै हुन्न
गर्न त गरिराको हुन्छु मुजी तेरो कुरा
माया त लाग्छ, याद आउछु, याद एक्लो हुँदा
बिर्सेको होइन तँलाई, भुलेको होइन (Yeah)
केटी लिएर आफ्नै दुनियामा डुबेको थिए म (Yeah, yeah, yeah, yeah)
छोउमै रमाइलो हुन्थ्यो खुशीको दिनमा
याद गर् हाम्रो सम्बन्ध कहिले छुट्टेको छैन, ah
दुखीराछ मेरो मन, yeah, हुन त मेरो पनि गल्ती छ, ayy
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
Ayy, दुखीराछ मेरो मन, ayy, हुन त मेरो पनि गल्ती छ, yeah
गाह्रो भयो मलाई झन, yeah, मुटुमा यादहरू बल्झिदा
यस्तै हो मेरो life म के गरुँ? (Yeah)
म पनि दुःख गरि पेट भर्छु (No)
लाग्छ सबैसंग भेट गरुम, खै अब के गरुँ? (No)
खै अब के गरुँ? खै अब के गरुँ? (No)
खै अब के गरुँ?
Ayy, fuck it
Written by: Samir Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...