Crediti

PERFORMING ARTISTS
Hemanta Shishir
Hemanta Shishir
Lead Vocals
COMPOSITION & LYRICS
Hemanta Shishir
Hemanta Shishir
Composer

Testi

कलेजी रेटिन्छ, ए माया, कलेजी रेटिन्छ
न सक्छु सँगै लान न सक्छु छोडी जान
कलेजी रेटिन्छ
टिलपिल आँसु आँखाभरि, माया मुटुभरि
ख्यालख्यालैमा बस्यो माया नछुटिने गरी
टिलपिल आँसु आँखाभरि, माया मुटुभरि
ख्यालख्यालैमा बस्यो माया नछुटिने गरी
न सक्छु सँगै लान न सक्छु छोडी जान
कलेजी रेटिन्छ
जाम् त भने कसरी जाम् छोडी आधा मुटु?
टाढा हुँदा दुख्छ मुटु, खान्छ कुटुकुटु
जाम् त भने कसरी जाम् छोडी आधा मुटु?
टाढा हुँदा दुख्छ मुटु, खान्छ कुटुकुटु
न सक्छु सँगै लान न सक्छु छोडी जान
कलेजी रेटिन्छ
कलेजी रेटिन्छ, ए माया, कलेजी रेटिन्छ
न सक्छु सँगै लान न सक्छु छोडी जान
कलेजी रेटिन्छ
कलेजी रेटिन्छ, ए माया, कलेजी रेटिन्छ
Written by: Hemanta Shishir
instagramSharePathic_arrow_out

Loading...