Testi

धड्कनभित्र लुकाइदेऊ न, भित्री मनको तरेलीमा नजर अरू झुकाइदेऊ न हो, नजर अरू झुकाइदेऊ न, बास बस्छु परेलीमा धड्कनभित्र लुकाइदेऊ न, भित्री मनको तरेलीमा नजर अरू झुकाइदेऊ न हो, नजर अरू झुकाइदेऊ न, बास बस्छु परेलीमा धड्कनभित्र लुकाइदेऊ न, भित्री मनको तरेलीमा मुटुमाझ तिमी झुल्यौ शरदको जूनजस्तै मेरो साथ तिमी फुल्यौ बास्ना छर्ने फूलजस्तै मुटुमाझ तिमी झुल्यौ शरदको जूनजस्तै मेरो साथ तिमी फुल्यौ बास्ना छर्ने फूलजस्तै मेरो दिलमा सजाइसकेँ, मनमाथि मन्दिरमा फूलैफूल चढाइसकेँ हामी दुईको तस्वीरमा हामी दुईको तस्वीरमा धड्कनभित्र लुकाइदेऊ न, भित्री मनको तरेलीमा हो, आँखा खोले पनि तिमी, आँखा चिम्ले पनि तिमी सास फेर्न बिर्सँदा नि छातीभित्र हुन्छ्यौ तिमी आँखा खोले पनि तिमी, आँखा चिम्ले पनि तिमी सास फेर्न बिर्सँदा नि छातीभित्र हुन्छौ तिमी जुनी-जुनीसम्म पुग्ने माया लाइसकेँ मैले सँगै बाँच्ने, सँगै मर्ने कसम खाइसकेँ मैले कसम खाइसकेँ मैले धड्कनभित्र लुकाइदेऊ न, भित्री मनको तरेलीमा नजर अरू झुकाइदेऊ न हो, नजर अरू झुकाइदेऊ न, बास बस्छु परेलीमा धड्कनभित्र लुकाइदेऊ न, भित्री मनको तरेलीमा नजर अरू झुकाइदेऊ न हो, नजर अरू झुकाइदेऊ न, बास बस्छु परेलीमा धड्कनभित्र लुकाइदेऊ न, भित्री मनको तरेलीमा
Writer(s): Sp Koirala Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out