album cover
Dhadkan
2
Pop
Dhadkan è stato pubblicato il 26 luglio 2002 da Music Nepal come parte dell'album Hit List
album cover
Data di uscita26 luglio 2002
EtichettaMusic Nepal
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM139

Crediti

PERFORMING ARTISTS
Dipesh Kishor Bhattarai
Dipesh Kishor Bhattarai
Lead Vocals
COMPOSITION & LYRICS
Deepak Bajracharya
Deepak Bajracharya
Composer, Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Testi

धड्कनमा धड्किरहेछ अर्कै धुन
आज किन उडिरहेछ यो मेरो मन
धड्कनमा धड्किरहेछ अर्कै धुन
आज किन उडिरहेछ यो मेरो मन
धड्कनमा धड्किरहेछ अर्कै धुन
यो मनमा बसेको छ तिम्रै अनुहार
न यो मेरो भाग्य हो कि न हो अभिशाप
यो मनमा बसेको छ तिम्रै अनुहार
न यो मेरो भाग्य हो कि न हो अभिशाप
के भयो आज यस्तो संसारै रौन जस्तो
धड्कनमा धड्किरहेछ अर्कै धुन
बुझाएर कसरी म तिमीलाई बुझाऊँ
सम्झाएर कसरी म तिमीलाई सम्झाऊँ
बुझाएर कसरी म तिमीलाई बुझाऊँ
सम्झाएर कसरी म तिमीलाई सम्झाऊँ
यो मनले खोजिरहेछ त्यो तिम्रो साथ
धड्कनमा धड्किरहेछ अर्कै धुन
आज किन उडिरहेछ यो मेरो मन
धड्कनमा धड्किरहेछ अर्कै धुन
आज किन उडिरहेछ यो मेरो मन
Written by: Deepak Bajracharya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...