album cover
Saath
album cover
Saath è stato pubblicato il 3 settembre 2023 da 1666246 Records DK come parte dell'album Saath - Single
3 settembre 2023
Etichetta1666246 Records DK
LinguaEnglish
BPM74
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Video musicale

Video musicale

Testi

तिम्रो त्यो अँगालोमा बोलाएर हेर न
आउँछु म छाडी संसार
मेरो यो जीवनमा आँसु जति भए नि
बाँचुम्ला तिम्रै सहारा
तिम्रो आँखामा कहिले आँसु नहोस्
नबोले नि मनको कुरा मनले बुझोस्
सम्झनीमा आइरहने नाता रहोस्
तिम्रै खुशीमा मेरो यो संसार बसोस्, माया
जीवन बगेको खोला, कहाँ टुङ्गिने होला?
बनिदेऊ मेरै किनारा (किनारा)
भावना बद्ली जाला, चाहना मरी जाला
मर्दैन मनको यो माया (माया)
सास रहुन्जेल यो जुनी सँगै बितोस्
आशा रहुन्जेल भरोसा त्यो नटुटोस्
सङ्घर्षमा साथ दिने वाचा रहोस्
तिम्रै खुशीमा मेरो यो संसार बसोस्, माया
हराई जाउँला, माया, तिमीबिना म
साथ नभए नि मनमै राख न
हराई जाउँला, माया, तिमीबिना म
साथ नभए नि मनमै राख न
हराई जाउँला, माया, तिमीबिना म
साथ नभए नि मनमै राख न
Written by: Dipendra Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...