album cover
Syndicate
7609
World
Syndicate è stato pubblicato il 2 settembre 2016 da Bipul Chettri come parte dell'album Maya
album cover
AlbumMaya
Data di uscita2 settembre 2016
EtichettaBipul Chettri
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM119

Video musicale

Video musicale

Crediti

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
Pranai Gurung
Pranai Gurung
Electric Guitar
Rahul Rai
Rahul Rai
Electric Bass Guitar
Reuben Narain
Reuben Narain
Drums
Ramon Ibrahim
Ramon Ibrahim
Trombone
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer
Anindo Bose
Anindo Bose
Mixing Engineer
Pete Maher
Pete Maher
Mastering Engineer

Testi

Mm, भेट भयो आज हामी, सिन्डिकेटको माझ हामी
उभेछु तिम्रो बगलमा, busy तिमी मोबाइलमा, हेरेछु
खिलेको यौवन
नाम तिम्रो थाहा छैन, तर मलाई परवाह छैन
बोलि केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
बाेलूँ त के भनेर?
डर पनि लाग्छ सोचेर
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
खुशी छु है, तिम्रै माझ भुलेँ सारा संसार आज
तिमी पनि मोसँग नै जान भए कति रमाइलो
हुनेथ्यो, भन त
कस्तो यो मिलन हाम्रो? २० मिनटको सम्बन्ध हाम्रो
पाएर पनि नपाएजस्तो, चिनेर पनि नचिनेजस्तो
जिन्दगी यस्तै नै हो र?
आफ्नै बाटो त जानु छँदै छ, र
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
मलाई नै हेरेको झैँ लाग्छ घरीघरी
Mm, हेरे लाग्छ घरीघरी
फर्की हेर्छु म पनि आशासरि
Hm, आशासरि
मनमा सोच्दै मो रमाउँदछु
मनमा सोच्दै रमाउँदछु
तिमीसँगै भएको कल्पना गर्छु
कल्पना गर्छु
कस्तो दर्के पानी पऱ्यो, भिजेर मो चूर भएँ
तिमीसँगै ओत लागी आफ्नो गाडी पर्खिरहेँ
भिजेछु आज मो रहरले
सबै गाडी चढ्न थाल्यो कमान्डरको हरन सुनी
कालेबुङ to सिलिगुढी, हन, तिमी कस्तो निष्ठुरी
चढेर गयौ कतातिर?
छाडिराख्यौ मलाई यतैतिर
Hm, तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
तिमी जाने सिलगुढी, म जाने सिक्किमतिर
Written by: Bipul Chettri
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...