Video musicale

Video musicale

Crediti

PERFORMING ARTISTS
Prakash Shrestha
Prakash Shrestha
Performer
COMPOSITION & LYRICS
Bharati Kharel
Bharati Kharel
Songwriter
Madan Pariyar
Madan Pariyar
Songwriter

Testi

प्रभुको लीला म गाउँछु
प्रभुको लीला म गाउँछु
हे प्रभु, तिम्रो लीला म गाउँछु
लीला म गाउँछु
प्रभुको लीला म गाउँछु
हृदय कमलमा बसाई प्रभुलाई मनका भाव सुनाउँछु
हृदय कमलमा बसाई प्रभुलाई मनका भाव सुनाउँछु
दुवै नयनका - युगल पाउ पखाल्छु
प्रभुको लीला म गाउँछु
प्रभुको लीला म गाउँछु
हे प्रभु, तिम्रो लीला म गाउँछु
लीला म गाउँछु
प्रभुको लीला म गाउँछु
यो माया महलको सारा दुःख प्रभुकै चरण बिसाउँछु
यो माया महलको सारा दुःख प्रभुकै चरण बिसाउँछु
मनको सच्चा मीत बनाई
मनको सच्चा मीत बनाई प्रभुकै चरण समाउँछु
प्रभुको लीला म गाउँछु
प्रभुको लीला म गाउँछु
हे प्रभु, तिम्रो लीला म गाउँछु
लीला म गाउँछु
प्रभुको लीला म गाउँछु
Written by: Bharati Kharel, Madan Pariyar
instagramSharePathic_arrow_out

Loading...