album cover
Manda Manda
160
Pop
Manda Manda è stato pubblicato il 14 dicembre 2021 da Ness Studio come parte dell'album Manda Manda - Single
album cover
Data di uscita14 dicembre 2021
EtichettaNess Studio
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM87

Crediti

PERFORMING ARTISTS
Ekdev Limbu
Ekdev Limbu
Playback Singer
Beyond
Beyond
Music Director
Ness Studio
Ness Studio
All Instruments
COMPOSITION & LYRICS
Ashish Shahi
Ashish Shahi
Songwriter
PRODUCTION & ENGINEERING
Beyond
Beyond
Producer
Ness Studio
Ness Studio
Producer

Testi

हो-हो-रे, हो-हो-रे, हो, हो नि म तिम्रो सोध्छौ रे को, हो रे को
गाला छुने बहानामा केशलाई तिम्रो कानैमा सिउरिने हो
हो-हो-रे, हो-हो-रे, हो, हो नि म तिम्रो सोध्छौ रे को, हो रे को
गाला छुने बहानामा केशलाई तिम्रो कानैमा सिउरिने हो
तिम्रो मन्द-मन्द मुस्कान जो हल्का तन्कियो
आँखा बन्द-बन्द लाजले जो गाला जो रन्कियो
जाने भो, जाने भो, मायालु, तिम्रो नाउँमा
नलाको मायाको हल्ला भो मेरो गाउँमा
अब हल्लैहल्लामा माया पो छ कि
सायद तिम्रै नाम पो माया पो हो कि
गुनासोहरू सुनिरहूँ म तिमीले राखेको जो मैतिर
गुनासोमै छ माया, हो, तिम्रो
रिसाउने बानी सबैको हुनु, रिसाए तिमी मन मेरो छुनु
तिमी रिसाए हाँसूँ कि रुनु?
रिसाए तिमीलाई निकै सुहाउँछ नि, कान्छी, हो
खुसी लाग्छ तिमी रिसाको
चित्त त दुखाउन मैले खोजेको नि हैन, कान्छी
मायाले हो तिम्लाई जिस्काको
जाने भो, जाने भो, मायालु, तिम्रो नाउँमा
नलाको मायाको हल्ला भो मेरो गाउँमा
अब हल्लैहल्लामा माया पो छ कि?
सुन, तिम्रै नाम पो माया पो हो कि?
अब हल्लैहल्लामा माया पो छ कि?
सुन, तिम्रै नाम पो माया पो हो कि?
Written by: Ashish Shahi
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...