Video musicale

Video musicale

Crediti

PERFORMING ARTISTS
Sudhir Shrestha
Sudhir Shrestha
Performer
Arjun Pokhrel
Arjun Pokhrel
Background Vocals
COMPOSITION & LYRICS
Arjun Pokhrel
Arjun Pokhrel
Songwriter
PRODUCTION & ENGINEERING
Sudhir Shrestha
Sudhir Shrestha
Producer
Indra Bahadur Shrestha
Indra Bahadur Shrestha
Producer

Testi

म जति खुसी अरू कोही छैन होला, छैन होला।
तिम्रो साथ जो पाएको छु, नहहहअहह
मेरो माया आँसु रहित हुनेछ, हुनेछ
साँचो माया जो लाएको छु नहहहअ
मैले चाहे जे मैले पाएजे
तिमीले दिएका मिठा पलहरू राख्छु जतन गरी रिरिरिइ
तिम्रो साथमै जिउने चाहना मलाई जीवनभरि
तिम्रो साथमै जिउने चाहना मलाई जीवनभरि
ठूलो कुरा त्यो होइन जसमा मोलतोल हुने गर्छ।
ठूलो कुरा त्यो होइन जसमा मोलतोल हुने गर्छ।
ठूलो कुरा हो त्यो पाउनु जो मनदेखि मनपर्छ, जो मनदेखि मनपर्छ।
मैले पाएजे मैले चाहे जे
तिमीले दिएका मिठा पलहरू राख्छु जतन गरी रिरिरिइ
तिम्रो साथमै जिउने चाहना मलाई जीवनभरि
तिम्रो साथमै जिउने चाहना मलाई जीवनभरिरिरिइइ
साँचो माया त्यो हैन जसले सम्झौतामा माया गर्छ
साँचो माया त्यो हैन जसले सम्झौतामा माया गर्छ
साँचो माया त्यो हो जसले मायाकै लागि मर्छ, मायाकै लागि मर्छ।
मैले चाहे जे मैले पाएजे
तिमीले दिएका मिठा पलहरू राख्छु जतन गरी रिरिरिइ
तिम्रो साथमै जिउने चाहना मलाई जीवनभरि
तिम्रो साथमै जिउने चाहना मलाई जीवनभरि
Written by: Arjun Pokhrel
instagramSharePathic_arrow_out

Loading...