album cover
Chinta
album cover
Chinta è stato pubblicato il 28 settembre 2017 da Nitesh Rai, Prawes Lama Under License to CD RUN India come parte dell'album Roka Yo Samay
28 settembre 2017
EtichettaNitesh Rai, Prawes Lama Under License to CD RUN India
BPM97
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Testi

थियो त्यो माया सधै सोच्थे मैले
कुनै दिन नशामा
तर त्यस्तै थियो मेरो संसार
कसैले पनि मलाई बुझ्न चाहेन
तर तिमीलाई म सोच्थेँ मेरो मनमा
कहिले व्यक्त गर्न सकिन
समय छ अझै पनि
तर कहाँ हुन्छ र त्यो आँट बोल्न
हुनु त केही थिएन भन्नको लागि
भन्नको लागि
थियो एउटा स्यानो डर यो मनमा तिमी प्रति
चाहाना मेरो यो थियो कि मेरो सारा
जीवन तिमी सँग बिताउन
तर कस्तो भाग्य मेरो छुट्यो साथ
सपनामा मा यहाँ जिउनु खोज्दा
विपनामा यहाँ मर्नु पर्दा
खै यस्तो रहेछ मेरो भाग्यमा
छ यो गीत यही नै हो साहारा
पाए त अंगल्ने थिए तिम्रो त्यो माया
एक्लै भए पनि छ तिम्रो चिन्ता
तिम्रो चिन्ता
थियो त्यो माया सधै सोच्थे मैले
कुनै दिन नशामा
तर त्यस्तै थियो मेरो संसार
कसैले पनि मलाई बुझ्न चाहेन
तर तिमीले दिएको हर कसम
म आफैमा खोजी रहे आज सम्म
तर तिमीले दिएको हर कसम
म आफैमा खोजी रहे आज सम्म
हुनु त केही थिएन भन्नको लागि
भन्नको लागि
थियो एउटा स्यानो डर यो मनमा तिमी प्रति
चाहाना मेरो यो थियो कि मेरो सारा
जीवन तिमी सँग बिताउन
तर कस्तो भाग्य मेरो छुट्यो साथ
सपनामा मा यहाँ जिउनु खोज्दा
विपनामा यहाँ मर्नु पर्दा
खै यस्तो रहेछ मेरो भाग्यमा
छ यो गीत यही नै हो साहारा
पाए त अंगल्नेथे तिम्रो त्यो माया
एक्लै भए पनि छ तिम्रो चिन्ता
तिम्रो चिन्ता
Written by: Tribal Rain
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...