album cover
Sunyata
album cover
Sunyata è stato pubblicato il 28 settembre 2017 da Nitesh Rai, Prawes Lama Under License to CD RUN India come parte dell'album Roka Yo Samay
28 settembre 2017
EtichettaNitesh Rai, Prawes Lama Under License to CD RUN India
BPM96
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Testi

सुन्यता र अन्धकार भित्र भित्रै बिलाएर
इच्छाहरु मरी सक्यो
आकाश धर्ती सुन्दर संसार सबै पाएर पनि
तिमीमा प्राण भर्न सकेन
यो दिन फेरी आउँदैन, जीवन फेरी पाउदैन
बाहिर देखेको जस्तो, भित्र हुँदैन
समयले त छोडिदिए, सपनालाई तोडिदिए
सोचेको जस्तै यहाँ हुँदैन
काडाँको बाटोमा
एक्लो हिड्न सके
आज यहाँ आँफैलाई सम्हाली देउ
कसैको याद, कसैको साथ
कसैको मायालाई, भुलिदेउ
सुन्यता र अन्धकार भित्र भित्रै बिलाएर
इच्छाहरु मरी सक्यो
आकाश धर्ती सुन्दर संसार सबै पाएर पनि
तिमीमा प्राण भर्न सकेन
यो दिन फेरी आउँदैन, जीवन फेरी पाउदैन
बाहिर देखेको जस्तो, भित्र हुँदैन
समयले त छोडिदिए, सपनालाई तोडिदिए
सोचेको जस्तै यहाँ हुँदैन
काडाँको बाटोमा
एक्लो हिड्न सके
आज यहाँ आँफैलाई सम्हाली देउ
कसैको याद, कसैको साथ
कसैको मायालाई, भुलिदेउ
Written by: Tribal Rain
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...