album cover
2 hour
album cover
2 hour è stato pubblicato il 25 febbraio 2022 da Ness Studio come parte dell'album LOST
AlbumLOST
25 febbraio 2022
EtichettaNess Studio
BPM70
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Testi

दुई घण्टा भइसक्यो, online पनि छैनौ
Shower लिन गाको मान्छे फर्किँदै फर्केनौ
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
तीन घण्टा भइसक्यो, online पनि छैनौ
Shopping गर्न गाको मान्छे फर्किँदै फर्केनौ
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
किन बुझ्दैनौ? किन सुन्दैनौ?
आजकल मैले भनेको कुरा मान्दैनौ
किन बुझ्दैनौ? किन सुन्दैनौ?
आजकल मैले भनेको कुरा मान्दैनौ
दुई घण्टा भइसक्यो, online पनि छैनौ
Shower लिन गाको मान्छे फर्किँदै फर्केनौ
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
म सोच्दै बस्छु तिमी अर्कैसँग call मा हो कि?
Phone गर्न खोज्दा डर लाग्छ, फेरि अन्तै तिमी busy हौ कि?
How can I trust you? How can I force you?
How can I lose you? But I really need you
How can I trust you? How can I force you?
How can I lose you? But I really need you
दुई घण्टा भइसक्यो, online पनि छैनौ
Shower लिन गाको मान्छे फर्किँदै फर्केनौ
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
तीन घण्टा भइसक्यो, online पनि छैनौ (online पनि छैनौ)
Shopping गर्न गाको मान्छे फर्किँदै फर्केनौ (फर्किँदै फर्केनौ)
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
धेरै कुरा खेल्न थाल्यो मेरो मनमा
किन बुझ्दैनौ? किन सुन्दैनौ?
आजकल मैले भनेको कुरा मान्दैनौ
किन बुझ्दैनौ? किन सुन्दैनौ?
आजकल मैले भनेको कुरा मान्दैनौ
दुई घण्टा भइसक्यो
तीन घण्टा भइसक्यो
चार घण्टा भइसक्यो (mmm)
Hmm, hm-hm-hm
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...