album cover
Bachan Toden
59
Classical
Bachan Toden è stato pubblicato il 7 giugno 2004 da Music Nepal come parte dell'album Aashraya
album cover
Data di uscita7 giugno 2004
EtichettaMusic Nepal
Melodicità
Acousticità
Valence
Ballabilità
Energia
BPM151

Crediti

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Raju Singh
Raju Singh
Composer
Netra Koirala
Netra Koirala
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Testi

वचन तोडे, कसम नि तोडे
"सत्य, सत्य, ढाँट्दिन" भन्नेले
वचन तोडे, कसम नि तोडे
"सत्य, सत्य, ढाँट्दिन" भन्नेले
अन्तै माया साटेर गए
अन्तै माया साटेर गए
"तिमीबिना बाँच्दिन" भन्नेले
"तिमीबिना बाँच्दिन" भन्नेले
"एकै चिम्टी सिन्दूरले पोतिदेऊ, माया बाहेक अरू केही माग्दिन
एकै चिम्टी सिन्दूरले पोतिदेऊ, माया बाहेक अरू केही माग्दिन
जुनी-जुनी म तिम्रै भइरहन्छु, मुटुभित्र कसैलाई राख्दिन"
यस्ता-यस्ता किरिया खाई
"अन्त कतै लाग्दिन" भन्नेले
अरूसँगै नङमासु भए
अरूसँगै नङमासु भए
"तिमीलाई छाड्दिन" भन्नेले
"तिमीलाई छाड्दिन" भन्नेले
"तिमीसँग साटेको पिरती, तिम्रो कसम, म कतै साट्दिन
तिमीसँग साटेको पिरती, तिम्रो कसम, म कतै साट्दिन
मर्नु परे मरौँला म बरु, तर यो मन म अन्त गाँस्दिन"
यस्ता-यस्ता किरिया खाई
"तिम्रो माया मार्दिन" भन्नेले
सिन्दूर-पोते अर्कैको लाए
सिन्दूर-पोते अर्कैको लाए
"तिम्रो वचन काट्दिन" भन्नेले
"तिम्रो वचन काट्दिन" भन्नेले
वचन तोडे, कसम नि तोडे
"सत्य, सत्य, ढाँट्दिन" भन्नेले
अन्तै माया साटेर गए
अन्तै माया साटेर गए
"तिमीबिना बाँच्दिन" भन्नेले
"तिमीबिना बाँच्दिन" भन्नेले
Written by: Netra Koirala, Raju Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...