album cover
Sanket
album cover
Sanket è stato pubblicato il 19 febbraio 2022 da ShreeGo come parte dell'album Sanket - Single
Released19 febbraio 2022
EtichettaShreeGo
BPM100
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Video musicale

Video musicale

Testi

आँखा जुध्यो, मन मिल्यो, सङ्केत मायाको (सङ्केत मायाको)
आभास त्यो, स्पर्श तिम्रो खोजिरहन्छ मन यो (खोजिरहन्छ मन यो)
दह्रो पारी मुटु मेरो चालिराछु पाइला यो (चालिराछु पाइला यो)
एक्लो भाछु, साथ खोज्छु, पाउँदिन हात त्यो
हो, आधारातको कुराकानी बिर्सन खोज्छु जानी नजानी
जिन्दगीलाई एक्लो ठानी, मनलाई मेरो एक्लो मानी
के नै छ र सम्झन लागि? एक्लो भाछु, भाग्य अभागी
जीवन बित्ला पछि भागी, मायाको लागि भीक मागी
अब बाँकी के नै छ र?
अब बाँकी के नै छ र?
सहारा यादको मात्रै बाँकी अब
सहारा यादको मात्रै बाँकी अब
यो हावासँगै मेरो माया उडी गए हुन्थ्यो
यो आँसुसँगै मेरो माया बगी गए हुन्थ्यो
तर घरीघरी वरिपरि आँखाले तिम्लाई खोज्छन्
घुमीफिरी यताउति मनले तिम्लाई रोज्छन्
बिर्सन खोज्छ मनले, फर्किन्छौ फेरि तिमी
तिम्लाई नै रोज्छ मनले, अर्कैलाई रोज्ने तिमी
Written by: ShreeGo, Shreejal Bikram Bhandari
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...