album cover
album cover
Teej Aayo è stato pubblicato il 12 settembre 2026 da Mohan official Salyani come parte dell'album Teej Aayo - Single
12 settembre 2026
EtichettaMohan official Salyani
BPM100
Melodicità
Acousticità
Valence
Ballabilità
Energia

Video musicale

Video musicale

Testi

Nepali Lyrics][Verse 1][Intro – Female Vocal]
आँगनीको डिलबसि काली कौवै का का
के ल्याई आयौ कौवै समाचार
एकुमा समाचार कागजुको चिर्केटो
दोसरी समाचार लिन भेट न
[Verse 2][Chorus]
मेरो माया हुँदो हो त बाबै लिन आँउदा हुन
कागजुको चिर्केटोले जान्न बरीलै
माइती देश हेरुँभने कुहिरो लाग्यो डमक्क
झट्ट उठि जाम त भने नदी समक्क
[Chorus]
आमाले दिएको शिरै लाउने शिरफूल
बाबाले दिएको छाता बरीलै
बर्ष दिनको तीजमा घरै बस्न परेको
जूनेली लाईदेउ न रात बरीलै
[Verse 3]
पूर्वलाई छेक्ने त्यो काली लेक
पश्चिमलाई छेक्ने खोला बरीलै
बर्ष दिनको तीजमा म माइत गइन
आमाको मन कति रोला बरीलै
[Bridge – Emotional Vocal]
डाँडैमाको बरपिपलु गहिरैमाको लाकुरी
आयो बरै पूर्वे बतास पातै फरर
बाबा पनि छैनन् आमा पनि छैनन्
आयो बरै पापी तीज मनै धरर
[Final Chorus – Full Vocal]
तीज आयो भनेर सबै हुन्छन् हँसिला
कठैबरै मै चेलीको आँखा रसिला
तीजको मेलामा यो रमाइलो बेलामा
म चेलीको आँसु झर्यो दैली ठेलामा
[
Written by: Mohan Budha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...