クレジット
PERFORMING ARTISTS
1974 AD
Performer
COMPOSITION & LYRICS
Tradiotional Folk
Songwriter
Phiroj Shyangden
Songwriter
歌詞
उँभो जाँदाखेरि, लै-लै, तिम्रो-मेरो माया बस्यो
उँभो जाँदाखेरि, लै-लै, तिम्रो-मेरो माया बस्यो
आ-हा-हा-हा, गुराँसको फूल टिपी तिम्रो शिरैमा
आ, हा-हा, हा, हा-हा, तिम्रो शिरैमा
देउराली, भन्ज्याङ तरी आएर यहाँ
देउराली, भन्ज्याङ तरी आएर यहाँ
तिम्रो र मेरो भेटघाट, राजै, भएर पनि माया नि बस्यो
दैवको सन्जोगले, दैवको सन्जोगले
दैवको सन्जोगले, दैवको सन्जोगले
देउराली, भन्ज्याङ तरी आएर यहाँ
देउराली, भन्ज्याङ तरी आएर यहाँ
तिम्रो र मेरो भेटघाट, राजै, भएर पनि माया नि बस्यो
दैवको सन्जोगले, दैवको सन्जोगले
दैवको सन्जोगले, दैवको सन्जोगले
बैनीको गावैँमा खूबै रमाइलो
हाम्रो पनि गावैँमा झनै रमाइलो
बैनीको गावैँमा खूबै रमाइलो
हाम्रो पनि गावैँमा झनै रमाइलो
बैनीको गावैँमा खूबै रमाइलो
हाम्रो पनि गावैँमा झनै रमाइलो
बैनीको गावैँमा खूबै रमाइलो
हाम्रो पनि गावैँमा झनै रमाइलो
Written by: Phiroj Shyangden, Tradiotional Folk