ミュージックビデオ

Ko Haw Timi || Prashant Ezekiel Rai || Lyric Video || Music Alive
{artistName}の{trackName}のミュージックビデオを見る

クレジット

PERFORMING ARTISTS
Prashant ezekiel rai
Prashant ezekiel rai
Performer
COMPOSITION & LYRICS
Prashant ezekiel rai
Prashant ezekiel rai
Songwriter
PRODUCTION & ENGINEERING
Reuben Gurung
Reuben Gurung
Mixing Engineer
Mallroad studios
Mallroad studios
Producer

歌詞

को हौ तिमी? जो सपनाभरि हँसाएर जाँदछौ को हौ तिमी? जो कल्पना बाहिर निस्कन दिँदैनौ चिनिन नि तर सुन्दर छ संसार बिपनाभन्दा त्यहीँ गाह्रो छ नि पर्खन त, धर्ज्य सिकिरहेछु कुनै दिन भेट्ला भनी माया बचाइरहेछु को हौ तिमी? जो दुःखको बेलामा हाँसो भई आउँदछौ को हौ तिमी? जो निराशामा मलाई सामर्थ्य दिँदछौ चिनिन नि तर सुन्दर छ भावना काल्पनिक भए पनि बुझेछु नि जीवनलाई, भने जस्तो हुँदैन तै नि मेरो तिमीलाई भेट्ने आशा कहिल्यै निभ्दैन को हौ तिमी? को हौ तिमी? जो शून्यतामा मेरो गीत भई आउँदछौ को हौ तिमी? जो आत्तिने मनलाई सम्हालिदिँदछौ चिनिन नि तर सुन्दर छ भविष्य तिमीलाई भेटे यदि
Writer(s): Prashant Ezekiel Rai Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out