クレジット
PERFORMING ARTISTS
Cobweb
Remixer
COMPOSITION & LYRICS
Urdeep Joshi
Songwriter
PRODUCTION & ENGINEERING
Cobweb
Producer
歌詞
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा

खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा
सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ

भेटाउन सकिन मैले, कहाँ हरायौ हावाको लहरसँगै?
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा
सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा
खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा
Written by: Cobweb, Urdeep Joshi