album cover
Sarauto
345
Hip-Hop/Rap
Sarautoは、アルバム『{albumName}』の一部として2020年1月16日にTrap NepalによりリリースされましたSuperstar
album cover
アルバムSuperstar
リリース日2020年1月16日
レーベルTrap Nepal
メロディック度
アコースティック度
ヴァランス
ダンサビリティ
エネルギー
BPM100

ミュージックビデオ

ミュージックビデオ

クレジット

PERFORMING ARTISTS
VTEN
VTEN
Performer
COMPOSITION & LYRICS
Samir Lama
Samir Lama
Composer
PRODUCTION & ENGINEERING
Ruthless Beatz
Ruthless Beatz
Producer

歌詞

माचिक्ने
धेरै भइसक्यो यो खेल-खेलमा छिरेको
सबलाई थाहा छ यो कुरा? थाहा छ नि?
थाहा छैन भने सुन्
Ay, सबजान, Hey
कसले के गरदैछ यहाँ सब देखिराछु
सक्याछैन खेल म फेरि फर्खेर आउँछु
कसिराख्, बसिराख्
Ay-ay-ay-ay पुछ तेरो पसिना
हँ था छ तँलाई के भाको थियो अस्तिन?
ओइ के भाथ्यो एकचोटि सम्झि त
थाछ धारले काट्छ, मार्छ, कालले लान्छ
तर लड्न सक्छु म साथमा हातमा बल छ
धेरै घाटा भाछ, रिस् आँखामा छ
असंभव छैन केहि, मात्र बाँच्न पर्छ
कसैको आस नगर तँ, छोड्दे फाँसमा बस्न
लडेरै बाँचिराको छु म आजसम्म
बाटो खाल्टो भाछ, थाछ हाम्फाल्नु पर्छ
आईपुगे म याँ सम्म अँध्यारो कालोबाट yo
कसिराख्, बसिराख्
Hey पुछ तेरो पसिना (Ay-ay-ay-ay-ay)
हँ था छ तँलाई के भाको थियो अस्तिन?
ओइ के भाथ्यो एकचोटि सम्झि त
सरौतो
Ay-ay-ay-ay hey Ay-ay-ay-ay-ay-ay
सरौतो
Ay-ay-ay-ay hey Ay-ay-ay-ay-ay-ay
सरौतो
Ay-ay-ay-ay hey Ay-ay-ay-ay-ay-ay-ay-ay-ay
सरौतो
Ay-ay-ay-ay hey Ay-ay-ay-ay
सरौतो
सबैले थापाको कुरा हो कसरि आईपुगे याँनिर म hey
बस्छुनै यो मेरो ठाउँमा, हारेर फर्किन जान्दिन अँहँ hey
लुकेर बस् बोरु तँ मुजि कुनामा भेटेभने बाँच्दैनस् तँ ay
आत्तिदैन मेरो मन बरु यो मेरो कन्सिरि तात्तिदै छ ay
हिड्न छोड्दे मेरो बाटोमा, लड्छस् तँ मैले खनेको खाल्टोमा
नआइज मेरो छेउछाउमा, बसिराको छु म जलेको आगोमा
आफ्नै लास डडेको बास्ना सुँङ्दै बस् तँ मरेको आत्मा
मार्छु भनेसि मार्छु मार्छु, सुन्दिन म तैँले गरेको प्रार्थना
म कोहो तँलाई थाहा छैन रैछ केहि (Hey)
तँलाई मैले साथ देको थेँ (Hey)
छुरा हान्यो मलाई आफ्नैले (Hey)
तेही पनि म बाँचिराछु हेर् (Hey)
म कोहो तँलाई थाहा छैन रैछ केहि (Hey)
तँलाई मैले साथ देको थेँ (Hey)
छुरा हान्यो मलाई आफ्नैले (Hey)
तेही पनि म बाँचिराछु हेर् (Hey)
मेरै पछि दौडेर सिद्दिन्छ तेरो जिन्दगी
दौडिन छोड्दे, पैला राम्रो सँग हिँड्न सिक्
जब गार्हो पर्छ, मुटुमा आगो बल्छ
अँध्यारो बाटोमा हिँड्दा हुन्छ अप्ठ्यारो मात्र
फोकटै पारो तात्छ, दिमाग तातो भाछ
ठोक्केर मर्लास् तँ मुजि, नआइज मेरो बाटो काट्न
याद गर्
मैले के भन्दैछु, यो मेरो कुरालाई ध्यान दे
बाटो लाग्
बोलाइराको छ तँलाई तेरै चिहान ले (Hey)
यो सोँच बोरु, आफ्नोहरुको लाहि ज्यान दे (Ay-ay-ay-ay-ay)
ल्याम ल्याम खालास् ल्याङ नगर (Ay-ay, hey)
आइजों तँलाई के भाको थियो अस्तिन?
ओइ के भाथ्यो एकचोटि सम्झि त
सरौतो
Ay-ay-ay-ay
सरौतो
Hey Ay-ay-ay-ay hey
सरौतो
Ay-ay-ay-ay सरौतो hey
सरौतो
Ay-ay-ay-ay-ay-ay-ay-ay-ay hey
सरौतो
Hey
हामी यस्तै त होनि बोरो
Written by: Samir Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...