ミュージックビデオ
ミュージックビデオ
クレジット
PERFORMING ARTISTS
Rajesh Payal Rai,Anju Panta
Lead Vocals
COMPOSITION & LYRICS
Dayaram Pandey
Songwriter
歌詞
सागरसरि चोखो माया तिमीलाई दिउँला
सागरसरि चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँगै जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला
सागरसरि चोखो माया तिमीलाई दिउँला
सागरसरि चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँग जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला
सागरसरि चोखो माया तिमीलाई दिउँला
आऊ बस न छेवैमा, मिठामिठा कुरा गरौँ
आऊ बस न छेवैमा, मिठामिठा कुरा गरौँ
वर्षौँ देखि साँचिएका रहरहरु पूरा गरौँ
तिम्रो साथ पाएपछि हाँसीखुसी जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला
सागरसरि चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँगै जिउँला
सिलसिला
सिलसिला
रमाएर तिमीसँगै लाग्छ सधैँ हाँसिरहूँ
हो, रमाएर तिमीसँगै लाग्छ सधैँ हाँसिरहूँ
तिमी भित्रै हराएर जुनीजुनी बाँचिरहूँ
फाटे पनि हाम्रो माया मनैमनले सिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला
सागरसरि चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँग जिउँला
Written by: Basant Sapkota, Budha Subba Music Center, Dayaram Pandey