クレジット

PERFORMING ARTISTS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Performer
COMPOSITION & LYRICS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Songwriter

歌詞

म प्यासी छु शान्तिको, म प्यासी छु सद्भावको
म प्यासी छु मायाको
म प्यासी छु कर्मको, म प्यासी छु विश्वासको
म प्यासी छु तपस्याको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
तिर्खाको बेला रगत चढाई
बली तिमी दिन्छौ
भक्कानिन्छु म, कसैको खुसी
किन तिमी चाहन्नौ?
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
Written by: The Shadows 'Nepal'
instagramSharePathic_arrow_out

Loading...