ミュージックビデオ
ミュージックビデオ
クレジット
PERFORMING ARTISTS
Tara Devi
Performer
Taradevi
Performer
COMPOSITION & LYRICS
Tara Devi
Composer
Taradevi
Composer
Kiran Kharel
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
歌詞
जुनेली रात देखेर आँखा लोलाउछ
तिम्रो गित आएर किन मलाई बोलाउछ
मलाई बोलाउछ
रजनेको कपालमा चद्रमा ति लुके
किन किन लाज मानि नजरै झुके
रजनेको कपालमा चद्रमा ति लुके
किन किन लाज मानि नजरै झुके
चन्द्रमाले रातलाई कल्काएको होकी
कल्पनाले मलाई पो छक्काएको होकी
छक्काएको होकी
जुनेली रात देखेर आँखा लोलाउछ
तिम्रो गित आएर किन मलाई बोलाउछ
मलाई बोलाउछ
कुसुमको काफुनामा बतासले चुम्यो
नयाँ नयाँ तिर्सनाले, जिन्दगी नै झुम्यो
कुसुमको काफुनामा बतासले चुम्यो
नयाँ नयाँ तिर्सनाले, जिन्दगी नै झुम्यो
बतासले कोपिलालाई जिस्काएको होकी
टाढै बसी तिमीले पो मुस्काएको होकी
मुस्काएको होकी
जुनेली रात देखेर आँखा लोलाउछ
तिम्रो गित आएर किन मलाई बोलाउछ
मलाई बोलाउछ
Written by: Kiran Kharel, Tara Devi, Taradevi