album cover
Harey (Raw Version) [Raw]
64
Pop
Harey (Raw Version) [Raw]は、アルバム『{albumName}』の一部として2023年12月29日にKuma SagarによりリリースされましたHarey - Raw (Raw) - Single
album cover
リリース日2023年12月29日
レーベルKuma Sagar
メロディック度
アコースティック度
ヴァランス
ダンサビリティ
エネルギー
BPM164

歌詞

आउछौ भनी कुरी रहे
हारे
छाँया सँगै भागी हिंडे
हारे
माया चोखो गरी हिंडे
हारे
आशा धेरै गरी हिंडे
हारे
Music
तिम्रो अँगालोमा मलाई
रही रहन मन छ नि
न्यास्रो लाग्छ नि
डर पनि लाग्छ नि
Music
म नै रहेन भने
एक फेर हाँसन
मेरो आत्माले सधैं
तिम्रो एक मुस्कानको साहारामा बाच्ने छ
आउछौ भनी कुरी रहे
हारे
छाँया सँगै भागी हिंडे
हारे
माया चोखो गरी हिंडे
हारे
आशा धेरै गरी हिंडे
हारे
Written by: Kuma Sagar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...